एनआरएनएले पोखरामा स्मार्ट शौचायल बनाउँदै, महानगरपालिकासंग सम्झौता

पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पोखरा ९, महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माणमा सघाउने भएको छ । शौचालय निर्माणको लागि महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी अध्यक्ष रविना थापाबीच सम्झौता भएको छ । सम्झौता अनुसार महेन्द्रपुलको उत्तरतर्फ रहेको कि.न.८२ को ५ आना क्षेत्रफलमा एनआरएनए र पोखरा … Continue reading एनआरएनएले पोखरामा स्मार्ट शौचायल बनाउँदै, महानगरपालिकासंग सम्झौता